बुथ कब्जा गर्न खोजेपछि दोलखामा मतदान स्थगित

दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडपको स्थिति आएपछि मतदान रोकिएको छ। पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान सुरू भएलगत्तै दुई पक्षबीच झडप भएपछि हाल मतदान रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी गंगा पौडेलले जानकारी दिए । पौडेलका अनुसार दुई पक्षबीच झडसँगै बुथ कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको हो। मतदाता आउने बाटो … Continue reading बुथ कब्जा गर्न खोजेपछि दोलखामा मतदान स्थगित